गृह

ताजा समाचार

ट्रेन्डिङ

खोज

मदाने गाउँपालिकामा चट्याङ्ग लागेर बालकको मृत्यु

गुल्मी,  गुल्मीको मदाने गाउँपालिका वार्ड नम्बर १ अग्लुङ्गको  नेपानेमा मंगलबार बिहान चट्याङ्ग लागेर एक जना बालकको मृत्यु भएको छ । मदाने गाउँपालिका -१ का गुन्जमान विष्टका १४ वर्षीय छोरा चन्द्र विष्टको चट्याङ्ग लागेर मृत्यु भएको  हो  ।  

आज बिहान करिव ४ बजे घरमा सुतिरहेको बेला एक्कासी चट्याङ्ग लागेर घाइते भएका विष्टको उपचार गर्न अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्याम प्रकाश यादवले जानकारी दिए  ।

आफ्नो प्रतिक्रिया साझा गर्नुहोस्

कमेन्ट गर्नुहोस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खबरहरु

अरु समाचारहरु

पात्रो

ताजा अपडेट

लग इन