गृह

ताजा समाचार

ट्रेन्डिङ

खोज

बागमती प्रदेशसभा बैठक बस्दै

हेटौंडा, बागमती प्रदेशसभाको आगामी बैठक यही साउन ५ गते बस्ने भएको छ ।प्रदेशसभा सचिवालयका अनुसार प्रदेशसभाको १० औँ अधिवेशनको २६ औँ बैठक यहि साउन ५ गते बिहीबार बस्न लागेको हो । बैठक दिनको १ बजे बस्ने बताइएको छ । यसअघि गत असार २९ गते बसेको उक्त बैठकले पाँचवटा अध्यादेश स्वीकृत गर्दै बैठक अनिश्चितकालका लागि स्थगित गरेको थियो ।

आइतबार बसेको बागमती प्रदेशसभा, कार्यव्यवस्था परामर्श समितिको एक बैठकले साउन ५ गते बैठक बस्ने निर्णय गरेको हो ।

आफ्नो प्रतिक्रिया साझा गर्नुहोस्

कमेन्ट गर्नुहोस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खबरहरु

अरु समाचारहरु

पात्रो

ताजा अपडेट

लग इन