गृह

ताजा समाचार

ट्रेन्डिङ

खोज

मन्त्रिपरिषदको बैठक आज दिउँसो ३ बजे बस्दै

काठमाडौं, मन्त्रिपरिषद्को नियमित बैठक सोमबार दिउसो बस्ने भएको छ । उक्त बैठक आज दिउँसो ३ बजे बस्ने बताइएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ।

आगामी संसदीय निर्वाचन गर्नको लागी निर्वाचन आयोगले आगामी मंसिर २ अथवा ४ गते गर्नका लागी मिति प्रस्ताव गरेको अबस्थामा आजको बैठकबाट आमनिर्वाचनको मिति तोकिन सक्ने अनुमान गरिएको छ । आजको बैठकमा सरकारले त्यही मितिभित्र पर्नेगरि मिति तोक्न सक्ने अनुमान गरिएको छ ।

आफ्नो प्रतिक्रिया साझा गर्नुहोस्

कमेन्ट गर्नुहोस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खबरहरु

अरु समाचारहरु

पात्रो

ताजा अपडेट

लग इन