गृह

ताजा समाचार

ट्रेन्डिङ

खोज

नुवाकोट केन्द्रविन्दु भएको ५.३ रेक्टर स्केलको भूकम्प

काठमाडौं, शनिवार विहान नुवाकोटलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। यो भुकम्पको धक्का राजधानी काठमाडौँ लगायत आसपासका जिल्लाहरुमा समेत महशुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाए अनुसार शनिबार विहान ५ बजेर २६ मिनेटमा नुवाकोटको बेलकोट गढीलाई केन्द्रविन्दु बनाएर भुकम्प गएको हो । यो भुकम्प ५.३ रेक्टर स्केलको भएको बताइएको छ ।

यसअघि आइतबार बिहान ८ बजेर १३ मिनेट जाँदा खोटाङ जिल्लाको साकेला गाउँपालिकालाई केन्द्रविन्दु बनाएर भुकम्प भएको थियो, उक्त भुकम्पको तिव्रता ६ रेक्टर स्केलको रहेको थियो।

आफ्नो प्रतिक्रिया साझा गर्नुहोस्

कमेन्ट गर्नुहोस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खबरहरु

अरु समाचारहरु

पात्रो

ताजा अपडेट

लग इन