गृह

ताजा समाचार

ट्रेन्डिङ

खोज

सीता राना र चन्द्र शर्माको स्वरमा तीज गीत कलेजीको माया बरीलै सार्वजनिक (भिडियो सहित) 

काठमाडौँ, तीज पर्व नजिकिदै  गर्दा हरेक दिन डिजिटल बजारमा तीजका गीतहरु सार्वजनिक हुने क्रम जारीछ । यसै बीच चर्चित गायिका सिता रानाको तीजको कोसेली कलेजीको माया बरीलै बोलको गीत भर्खरै मात्र बजारमा लिएकी छन् ।
बिशेष गरी नेपालको पश्चिम भेगमा चल्ने झ्याउरे तीज गीत कलेजीको माया बरीलैमा लोक प्रिय सर्जक नेत्र अर्यालको शब्द, गायक तथा सर्जक जय देवकोटा र चन्द्र शर्माको लय संकलन रहेको छ।  उक्त गीतमा स्वर चर्चित गायिका सीता राना  र लोक प्रिय गायक तथा सर्जक चन्द्र शर्माको रहेको छ।
दुर्गा पौडेलको छायाँकन आरुसी मगर र शेखर घर्तीको अभिनय रहेको गीतमा निर्देशन तथा कोरियोग्राफि भने शेखर घर्तिको रहेकोछ । गीत Sita Rana YouTube Chanal मा हेर्न सकिन्छ ।
पुरा भिडियो :

आफ्नो प्रतिक्रिया साझा गर्नुहोस्

कमेन्ट गर्नुहोस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

सम्बन्धित खबरहरु

अरु समाचारहरु

पात्रो

ताजा अपडेट

लग इन