काठमाडौं, वनप्लसले आफ्नो फ्ल्यागसिप स्मार्टफोन १० टि ग्लोबल मार्केटमा सार्वजनिक गरेको छ । यो नयाँ स्मार्टफोन १० टि ब्राण्डकै सबैभन्दा पावरफुल ह्याण्डसेट हो, जसमा स्नेपड्रेगन ८ प्लस जेन १ प्रोसेसर राखिएको छ । यसमा ४८०० एमएएच को व्याट्री रहेको छ । फोनमा ट्रिपल रियर क्यामरा रहेको छ । १६ जिवि सम्म रयाम र २५६ जिवि सम्मको स्टोरेज भएको यो फोन १९ मिनेटमा नै फुल चार्ज हुन्छ ।
यो फोनको मूल्य करिब ८०,००० नेपाली रुपैयाँ राखिएको छ । यो मूल्य ८ जिबी र्याम र १२८ जिबि स्टोरेज भेरियन्टको हो ।
फोनका बिशेषता